Loading... आजः बिहिबार, मंसिर ९, २०७८

प्रधानमन्त्रीलाई फेसबुकमा गाली गर्ने वडासचिव पक्राउ

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीलाई सामाजिक सन्जाल फेसबुकमा गाली गर्ने वडासचिव पक्राउ परेका छन् ।

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ५ का सचिव होमनाथ सिग्देललाई प्रहरीले पक्राउ गरेको हो । सिग्देल नक्कली आइडी बनाई प्रधानमन्त्रीलाई फेसबुकमार्फत गालिगलौज गरेवापत विद्युतीय कारोवार ऐनअन्तर्गत पक्राउ परेका हुन् ।

उनलाई पाँचवर्ष थुनिने गरी बबरमहलबाट उपत्यका अपराध अनुसन्धान टोलीले नियन्त्रणमा लिएको छ ।

जनता समाचारबाट साभार


ताजा समाचार