Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

प्रधानमन्त्री ओलीका सपना पुरा हुदैँ, विराटनगरका एक सय ३५ घरमा पाइपबाट ग्यास जोडियो


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देखेका सपनाहरु विस्तारै यर्थातमा परिनत हुदै छन् । पहिलो पटक प्रधानमन्त्री भएकोवेला ओलीले पानि जाहाज चलाउने देखि लिएर हावाबाट बिजुली निकाल्ने र घरघरमा पाइपबाट ग्याँस पुर्याउने वताएका थिए । हाल दोस्रो पटक प्रधानमन्त्री बने संगै ति सवै सपना कार्यन्वयन भइरहेका छन् ।

प्रधानमन्त्रीले सुरु गरेका कार्यक्रम अन्तरगत विराटनगरका एक सय ३५ घरमा पाइपबाट ग्यास जडान गरिएको छ । गौशला भित्र रहेको २ सय ७ वटा गाईको गोबर संकलन गरी उत्पादन गरिएको बायोग्यास पाइपबाट घर–घरमा पु¥याइएको हो ।

विश्व बैंकको ८४ लाख लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाइप लाइन मार्फत स्थानीयवासीको भान्सासम्म ग्यास पु¥याएको हो । यस अघिनै मनाङ, मुस्ताङ लगायतका बिभिन्न ठाउँमा हावाबाट बिजुली निकालीएको छ ।

https://www.youtube.com/watch?v=6HwjxSgHXzk


ताजा समाचार