Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

यी ‘कामुक सुन्दरी’ लाई के गरे संस्कृति मन्त्रीले ? हेर्नुहोस फोटो र भिडियो सहित

 

काठमाडौं । कम्बोडिया सरकारले कठोर निर्णय गर्दा फिल्म खेल्न पाइनन् २५ वर्षीया डेनी क्वानले । चर्चित मोडल, अभिनेत्री क्वान सुन्दरी त थिइन् नै कामुक देखिएपछि कम्बोडियाको संस्कृति मन्त्रालयले नै उनलाई एक वर्ष फिल्म खेल्न प्रतिबन्ध लगायो ।

सरकारको निर्णय आएपछि क्वान सामाजिक कार्यमा सक्रिय बनिन् । सरकारले प्रतिबन्ध लगाउनुअघि फेसबुकमा उनका फलोअर ३ लाख थिए । यो एक वर्षमा उनको फलोअर बढेर ६ लाख पुग्न लागेको छ । उनले फेसबुक लाइभमा आफूलाई सक्रिय पारेकी छिन् । एकवर्ष प्रतिबन्ध सकिएको छ । अब उनले मन्त्रालयबाट फिल्म खेल्ने अनुमति कुरिरहेकी छिन् । जनातासमाचार बाट

हेरौँ उनका सुन्दर तस्बिर र भिडियोः


ताजा समाचार