Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

जाजरकाेटमा अाएकाे बाढि पहिराे प्रति खत्रीकाे ( गजल)

गजल

तराईमॉ डुबान त पहॉड मा सदै पहीरो आयो ।

न देख्छ न सुन्छ सरकार त सदै बहीरो आयो ।।

यो बर्षा यॉम को संकेत नै राम्रो थियन सॉचै ।

आकास बॉट पानी त यो साल खइरो आयो ।।

न फोन र बिजुली छ नत बॉटो रहयो सरकार ।

जनता कॉ सॉमु समस्यॉ को त ओइरो आयो ।।

गरीब निमुखॉ बॉल बच्चा छानी छानी लियो ।

सबै निसंन्तान भय दुख्ख पिडा गहीरो आयो ।।

तराईमॉ डुबान त पहॉड मा सदै पहीरो आयो ।

न देख्छ न सुन्छ सरकार त सदै बहीरो आयो ।।

कर्ण खत्री “बिकल्प” जाजरकोट


ताजा समाचार