Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

भीषण पहिरोमा ज्यान गुमाएका मृतकहरु प्रती सोक सभा ।

 
जाजरकाेट २० साउन । जाजरकोटको भेरी नगरपालिका वडा न ३ ठाटिमा भएको भीषण पहिरोमा ज्यान गुमाएका मृतकहरु प्रति नलगाड नगरपालिकाले सोक सभा मनाएको छ । नगर प्रमुख टेक बहादुर रावलको अध्यक्षताम आईतवार नगरपालिकाको दल्लीमा सोक सभा मनाएको हो । जाजरकोट जिल्लामा बाढि पहिरो बाट हुन गएको धन जनको क्षती प्रति नगर कार्यपालिकाले सोक सभा मनाएको नगर प्रमुख टेक बहादुर रावलले जानकारी दिए ।

प्रमुखको भनाइ अनुसार भेरी नगरपालिका वडा न ३ ठाटिबाजार नजिकै श्रवन१९ गते राती परेको अविरल बर्षाकै कारण गयको भीषण पहिरोमा परि ज्यान गुमाउनु हुने मृतकहरु प्रर्ती हार्दिक श्रदान्जली व्यक्त गर्दै ।
घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना सहित शोक शनतब्ध परिवारजनहरुमा गहिरो समबेदन एमब धैय धारण गर्ने शक्ति मिलोस भनी नलगाड नगरकार्यपालिकाको बैठकले २ मिनेट मोहन धारण गरि शोक प्रस्ताव सर्ब सहमतिले पारित नगर पालिका स्रोतले जनाएको छ ।


ताजा समाचार