Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

भानुभक्त ढकाल भए कानुन मत्री, पद्मा अर्यालले कुन मन्त्रालय पाइन ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका सांसद भानुभक्त ढकाल कानुनमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री  केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् ।

आपत्तिजनक अभिव्यक्तिका कारण तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि कानुन मन्त्री पद खाली थियो ।

यस्तै राज्यमन्त्री पद्मा अर्याल भुमि व्यवस्थामन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।


ताजा समाचार