Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

पहिराेले रुख ढाल्दा घुम्ती पसलमा क्षति, घरहरु जाेखिममा

जाजरकोट । भेरी नगरपालिका -३ स्थित ठाँटी बजार नजिकै बिहान गएकाे पहिराेले घुम्ती पसलहरुमा क्षति पुर्याएकाे छ ।

पहिरो सगै ढलेको ठुलो सालको रूखले २ वटा घुम्तीहरूमा पुर्णरुमा क्षेति पुर्‍याएको हो ।

पहिरो गएको केहिबेरमा स्थानीय र प्रहरीको सहयोगमा घुम्ती भित्र को सामग्रीहरु सुरक्षित गरिएकाे छ ।

उक्त पहिराे कारण अासपासका घरहरु पनि जाेखिममा परेका छन् ।


ताजा समाचार