Loading... आजः शुक्रबार, अशोज १, २०७८

प्रकाश भावुकको पहिलो भेट घिन्ताङ्क घिन्ताङ्क मादल बज्यो गित बजारमा ।(भिडियाे)

दैलेख,७ साउन । युवा गाएक प्रकाश रसाईली भाबुक र चर्चित गाईका टिका पुनको स्वर एंव चर्चित मोडल रिना थापाको अभिनय रहेको घिन्ताङ घिन्ताङ मादल बज्यो बोलको झ्याउरे लयमा आधारित गितको भिडियो बजारमा आएको छ । डुङ्ग्गेश्वर गाउँपालिका ५ दैलेखमा घर भएका युवा गाएक रसाईली सानै देखी गित सगितमा रुचि राख्ने गर्दथे ।

बिद्यालय स्तरका कार्यक्रममा आफ्नो प्रतिभा देखाउदै आएका उनले सुर्खेतबाट औपचारिक रुपमा आफूलाई दोहोरी गितमा प्रवेश गराएका थिए । भिजन खवर संग कुरा गर्दै उनले भने मलाई दोहोरी गितमा प्रबेश गर्नको लागि सुर्खेतका कलाकार स्वर्गिय कलाकार चेतन पुरी र चन्द्र मन्दीरको सपोट छ म उहाँहरुलाई सम्झन चाहन्छु ।

उनले भने मलाई यो स्थानमा आउन सहयोग गर्ने उदिराम डागी, गगन बिके, रमेश शाही ठकुरी, मानिसिह खत्री, तिलक गन्धर्व र प्रेरणाका स्रोत आमा बुवा र मामा कृष्ण बिक लाई स्मरण गर्दछु । बिभिन्न मेला महत्सवमा आफ्नो प्रस्तुती देखाउदै आएका युवा गाएक रसाईली आफ्नो गित टिपिकल झ्याउरे भएकोले दर्शक स्रोताको मन जित्ने बताए । उनले आफ्नो गित सवैलाइ एक पटक हेरी दिन र सल्लाह सझाव प्रदान गर्न आग्रह गरेका छन्।
प्रकाश रसाईली भावुकको पहिलो भेट घिन्ताङ्क घिन्ताङ्क मादल बज्यो बजारमा


युवा गाएक प्रकाश रसाईली भाबुक र चर्चित गाईका टिका पुनको स्वर एंव चर्चित मोडल रिना थापाको अभिनय रहेको घिन्ताङ घिन्ताङ मादल बज्यो बोलको झ्याउरे लयमा आधारित गितको भिडियो बजारमा आएको छ । डुङ्ग्गेश्वर गाउँपालिका ५ दैलेखमा घर भएका युवा गाएक रसाईली सानै देखी गित सगितमा रुचि राख्ने गर्दथे ।

बिद्धालय स्तरका कार्यक्रममा आफ्नो प्रतिभा देखाउदै आएका उनले सुर्खेतबाट औपचारिक रुपमा आफूलाई दोहोरी गितमा प्रवेश गराएका थिए । भिजन खवर संग कुरा गर्दै उनले भने मलाई दोहोरी गितमा प्रबेश गर्नको लागि सुर्खेतका कलाकार स्वर्गिय कलाकार चेतन पुरी र चन्द्र मन्दीरको सपोट छ म उहाँहरुलाई सम्झन चाहन्छु । उनले भने मलाई यो स्थानमा आउन सहयोग गर्ने उदिराम डागी, गगन बिके, रमेश शाही ठकुरी, मानिसिह खत्री, तिलक गन्धर्व र प्रेरणाका स्रोत आमा बुवा र मामा कृष्ण बिक लाई स्मरण गर्दछु ।
बिभिन्न मेला महत्सवमा आफ्नो प्रस्तुती देखाउदै आएका युवा गाएक रसाईली आफ्नो गित टिपिकल झ्याउरे भएकोले दर्शक स्रोताको मन जित्ने बताए । उनले आफ्नो गित सवैलाइ एक पटक हेरी दिन र सल्लाह सझाव प्रदान गर्न आग्रह गरेका छन्


ताजा समाचार