Loading... आजः बुधबार, कार्तिक ५, २०७७

सहिद बुढाको सम्झनामा बृक्षारोपण कार्यक्रम सम्पन्न ।


जाजरकोट,५साउन । जाजरकोटको छेडागाड नगरपालिका वडा न ३ मा सहिद प्रेम बहादुर बुढाको सम्झनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शुत्रबार इलाका प्रहरी कार्यालय दशेरा र स्थानिय समाज सेबी धन बहादुर बुढाको आयोजनाम बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको स्थानिय टोपेन्द्र बिसीले जानकारि दिए ।

बिसीका अनुसार पहिले देखि स्थानिय हरुले मागेको बर महङकाल देवताले पारा गर्छ गर्ने बिश्वास रहेकोले महङकाल क्षेत्रमा लोक्तान्त्र प्राप्त गर्नको लागि ज्यान बलिदान गरेका सहिद प्रेम बहादुर बुढाको सम्झनाम बृक्षारोपन कार्यक्रम आयोजना गरिएको बताए ।

वडा न ३ का वडा अध्यक्ष धन बहादुर थापाको अध्यक्षताम भएको कार्यक्रममा २ सय बोटा धुपि ,रुदराक्षि,पिपल का बिरुवा बृक्षारोपण गरिएको जानकारि दिए । महङकाल देवीको पुजाआर्जना प्रत्यक बर्षको मंसिरमा गर्ने गरेको स्थानियहरुले जनाए ।


ताजा समाचार