ए नेता ज्यू तपाई संग भेट्न त चुनाबै कुर्नु पर्ने होला ः कर्ण खत्री
गजल
दिन त हजुर हरुकै छन सदै दॉऊ आउछ हॉमी जन्ता संग त सदै महंगो भॉउ आउछ
बिदेश गयर सबैको घरमॉ पैसा आउदैन कती बॉकस मा लास भयर गॉउ आउछ
जनता कसरी बॉचेका छन कतै बहस हुदैन संसद भबन मा त आफन्त कै घॉउ आउछ
गॉस बॉस कपास मानी कर त तिरैकै छौ हाम्रो रगत पसीना त हजुर्कै ठॉउ आउछ
तपाई संग भेट्न त चुनाबै कुर्नु पर्ने होला प्रत्येक दिन भेट्न त हाम्रोमा सॉउ आउछ ।
कर्ण खत्री “बिकल्प” जाजरकोट उद्याेग बाणिज्य संघ जाजरकाेटका अध्यक्ष हुन ।