आमा सम्बन्धी विश्वप्रख्यात व्यक्तिहरुका ११ भनाई
१. भगवान सबै तिर हुन सक्दिनन् यसैले उनले आमा बनाए ।
–रूडयार्ड किप्लिङ
२. म जो हु वा जो बन्ने आशा राख्दछु, त्यसको श्रेय मेरी आमालाई जान्छ ।
–अब्राहम लिंकन
३. आमाको काख कोमल हुन्छ जहाँ बच्चाहरू सुत्दछन् ।
–भिक्टर ह्युगो
४.यदी तिमि निस्वार्थ मायाको खोजीमा छौ भने, आमाको काखमा जाउ ।
–यात्री केशर
५. यदि मैले कतैबाट प्रेम सिकेको छु भने त्यो मेरी आमाको देन हो ।
–अज्ञात
६. जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन ।
–अब्राहम लिंकन
७. तिमी मलाइ एक असल आमा देउ म तिमीलाई एक असल राष्ट्र दिनेछु ।
–नेपोलियन बोनापार्ट
८. आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु ।
–जर्ज वासिंगटन
९. दिल खोलेर रूनका निम्ती सबैभन्दा उत्तम ठाउँ आमाको काख हो ।
–जोडी पिकोल्ट
१०. मेरी आमा जिउदो भगवान (चमत्कार) हुनुहुन्छ ।
–लियोनार्डो डिकाप्रियो
११. संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ ।
–अज्ञात
प्रेरक संसारबाट साभार