जाजरकोटको जुनिचाँदे गाउँपालीकाको गीत
चाँदे हिमाल शिर हाम्रो सम्पदाको घर ,
जुनीचाँदे भन्दा प्यारो अरु के नै छर ।
चाँदे हिमाल शिर हाम्रो ।।
गुराँस सगै मुस्कुराउदै जुनी बस्ती जाउला,
पञ्चला पुगि रमाउदै चिसो पानी पिउला ।
चाँदे हिमाल शिर हाम्रो ।।
बिकासबाट ठगिएको प्यारो हाम्रो गाउँ,
समृद्धीको झण्डा वोकी हिडौ एकै ठाउँ ।
चाँदे हिमाल शिर हाम्रो ।।
शिक्षा, कृषि, जलस्रोत, उद्धोग प्रर्यटन लाई समृद्धीको आधार बनाउँ सधै यसै लाई ।
चाँदे हिमाल शिर हाम्रो ।।
शब्द रचना : केबि पराजुली
पशुपन्छी विकास शाखा प्रमुख हुन