Loading... आजः आइतवार, कार्तिक ७, २०७८

यौनको बारेमा महिलाहरुले सोच्ने १० अनौठा कुरा


यदि तपाँइलाई लाग्छ कि केटिहरुले केटा जस्तो यौनको बारेमा बढि कल्पना गर्दैनन् । तपाँई गलत हुनुहुन्छ । एक अध्ययनले हरेक महिलाले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहान्छन् । र मौका पाउँदा उनिहरुले अनौठा अनौठा यौनिक अभ्यासको परिक्षण समेत गर्न मन पराउँछन् ।

केटीहरुले यौनका बारेमा कस्ता कस्ता कुरा सोच्छन् ? यस्तो छ अध्ययनको निष्कर्ष

१) अपरिचितसँग सेक्स :

अधिकाँस महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने बिषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्ययन भन्छ अपरिचितसँग यौन सम्बन्ध राख्दा सबै सिमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनिहरुको सोचाई हुन्छ ।

२) आत्म समर्पण :

अधिकाँस महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनिसंग मालिक जस्तो व्यावहार गरोस । उठाएर ओछ्यानमा लगोस र कपडा खोेलेर यौन क्रिडा गरोस् । अलि हेप्ने र होच्याए जस्तो गर्ने पुरुषसँग सेक्सका लागि महिलाहरु लालायित हुन्छन् ।

३) महिला महिला सेक्स  :

महिलाहरु पुरुषसंग मात्र होइन कतिपय महिलासंग पनि आकर्षित हुन्छन् । महिला महिलाबिच आपसि यौन सन्तुष्टि दिने व्यावहारबारे पनि महिलाहरुले सोचिरहने गरेको अध्ययनले देखाएको छ ।

४) चरम सन्तुष्टिको चाहाँना :

महिलाहरु हरेक समय चरम सन्तुष्टिको यौन सम्बन्ध बारे सोच्छन् । तर साँधै यस्तो वास्ताविक जीवनमा भने नहुन सक्छ ।

५) नदि वा समुद्री किनार :

अधिकाँस महिलाहरलाई नदि वा समुन्द्री किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहाना हुने अध्ययनले देखाएको छ । आफुलाई मन पर्ने पुरुषहरु संग यस्तो स्थानमा एक्लै हुन पाइयोस भन्ने उनिहरु सोच्दछन् ।

६) निर्वस्त्र हुने चाहाना :

महिलाहरु पुरुषको अगाडि कपडा खोल्न लाज मान्छन् । तर उनको चहाना पार्टनरले कपडा खोलिदियोस भन्ने हुन्छ । हिल चप्पल लगाएको बेला होस वा सेक्सी लक्जरी महिलाहरुलाई यस्तो चाहान बढि हुन्छ ।

७) सभ्य बलात्कार :

कुनै पनि महिलालाई बलात्कृत हुने चाहाना हुँदैन । तर कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस भन्ने चाहाना चाँही उनिहरुमा हुने अध्ययनको निस्कर्ष छ ।

८) भुमिका परिवर्तन :

महिलाहरु सामान्यतय निस्क्रिय हुन्छन् । तर कहिले काँही महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।

९) बाथरुममा मस्ती :
कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहाना साँधै हुने अध्ययनको निस्कर्ष छ । महिलाहरु सावरको मुनी बढि उत्तेजित अनुभव गर्छन ।

१०) एक रात 

दनीयाँले जेसुकै सोचोस् आफुले मन पराएको पुरुषसँग एक रात मनाउने चाहाना हरेक महिलासँग हुन्छ । पहिलो यौन सम्बधबारे उनिहरु साँधै सोचिरहन्छन् ।

Excited pair of lovers

 


ताजा समाचार