Loading... आजः बिहिबार, फाल्गुन २०, २०७७
Trending

समयमा उपचार सेवा नपाउदा गर्भवती महिलाको मृत्यू


जाजरकोट,२७ जेठ । जाजरकोटको छेडागाड नगरपालिकाको वडा न १ कि देवि नेपालीको समयमा उपचार सेवा नपाउदा मृत्यू भएको छ । छेडागाड नगरपालिका वडा न १ जाल्माम कुनै पनि स्वास्य चौकिको पहुच नहुदा समयमा उपचार नपाए पछि नेपालिको मृत्यू भएको हो । करिव १ दिन देखि सुत्केरी बेथाले च्यापेकि नेपालिलाई उपचारको लागि नेपालगञ्ज लिदै गर्दा बाटोमानै मृत्यू भएबाको मृतकका आफनतले बताए ।

स्थानिय तहको निर्वाचन सम्पन्न भएको १ बर्ष पुरा भए सगै छेडागाड नगरपालिकाम स्थानिय तहको संरचनाले ले स्वास्थ्य क्षेत्रमा सामन्य सेवा वाहेक जोखिम पुर्ण घटनाहरू दिन प्रतिदिन वढेको भन्दै आगामि दिनमा वडा बासिलाइ स्वास्थ्य सेवाम सहभागिता गराउन नगरपालिका बाट बिशेष पहल गरिने वडा न १का वडा अध्यक्ष गणेश प्रसाद जैसिले जानकारि दिए ।

नत कुनै निजि मेडिकल छन न नजिक स्वास्थ्य कर्मी वस्छन सुविधा लिन १ दिन हिडेर जानू पर्ने स्थानिय बासिको गुनासो रहेको छ । साथै उक्त वडाका महिला जेष्ट नागरीकहरू लाइ बोकेर सडकको पहुचमा पुयाउनु पर्ने समेत स्थाानिएको गुनासो रहेको छ । नेपालिको शुक्रवार बिहान मृत्युभएको आफनतको भनाइ रहेको छ ।


ताजा समाचार