Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

चार घण्टा अबरुद्ध भएको छिन्चु जाजरकोट सडक सुचारू ।


जाजरकोट ,२५जेठ । करिब चार घण्टा अबरुद्ध भएको छिन्चु जाजरकोट सडक खण्ड नेपाल प्रहरीले सुचारू गरेको छ । बिहीबार राति परेको अबिरल बर्षाका कारण अबरुद्ध भएको छिन्चु जाजरकोट सडक खण्ड सुचारू भएको हाे ।

जिल्ला प्रहरी जाजरकोटका प्रहरी निरिक्षक लाेक बहादुर बिष्टकाे नेत्रीत्वमा खटिएको टिमले दुई घण्टाम बाटो सुचारु गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएकाे छ ।

 

सामुदायिक प्रहरी र जिल्ला प्रहरीकाे पहलमा उक्त बाटो सुचारु हुदा अहिले यातायात यातायातका साधनहरु सुचारु भएको जिल्ला ट्राफिक जाजरकोटका प्रमुख अान्सिक भण्डारीले जानकारी दिए । सडक भेरी नगरपालिकाकाे शान्ति चाैतारा देखि ५०० मिटर अगाडि अबरुद्ध भएको थियो ।


ताजा समाचार