Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

जिवन स्तर सुधारका लागि सहयोग सामाग्री वितरण

जाजरकोट ,२१ जेठ । जाजरकोटको छेडागाड नगरपालिकामा जिवन सुधारका लागि सहयोग सामाग्रि बितरण गरिएको छ । सेभद चिल्ड्रेन र पाचँतारा युवा संरक्षक मञ्चको साझेदारिमा सञ्चालितएकिकृत परियोजनाबालसंरक्षण कार्यक्रमअन्र्तगत छेडागाड नगरपालिकाका वडा नं ३ देखी ९ सम्मका २८ जनाजोखिममा रहेका बालबालिकालाई सहयोग सामाग्रीवितरण गरिएको छ । पाचँतारा युवा संरक्षक मञ्च जाजरकोटले आइतवार गरेको औपचारिक कार्यक्रम नगर प्रमुख लाल बहादुर महतारा तथा संस्थाका सचिव रमेश कु सिंह को हातबाट उत्त सहयोग सामाग्रीवितरण गरिएको थियो ।

वडा बाल संरक्षण समितिको सिफारिसको आधारमाअतिजोखिममा रहेका बालबालिकामध्य २८ जनाबालबालिकालाई लाई स्कुल ड्रेस, झोला, जुत्ता, मोजा, कापि, कलम, चामल, दाल, तेल र आयोडिन यूत्तनुन जस्ता सामाग्रीहरु वितरण गरिएको थियो ।जसमध्य १८ जनाबालबालिका छेडागाड नगरपालिकामा सञ्चालितअपागंताशिविरबाट अपागंता परिचयपत्रपाउने बालबालिकाहरु रहेकाथिए ।

सहयोग वितरण गरिएको उत्तकार्यक्रममा छेडागाड नगरपालिकाकानगर प्रमुखश्री लाल ब महताराले यस सहयोग ले बालबालिकाको पडाईलाई निरन्तरतागर्दै जिवनस्तर सुधार्नको लागिएकदमै महत्वपूर्ण भुमिका खेल्ने भन्दै आगामिदिनमावितरण गरिने सहयोग सामाग्रीमाउज्यालो टुकीको सोलार बत्ति र छाता पनिथप्न सुझावदिनुभयो । यस अघि पनि बैशाखमा यसै कार्यक्रमअन्र्तगत ३३ जनाबालबालिकालाई आवश्यक्ताकाआधारमा सहयोग सामाग्रीवितरण गरिएको थियो ।


ताजा समाचार