Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

जुनिचाँदे गाउँपालिकाले आर्थिक वर्षमा बिभिन्न कामहरु सम्पन्न

जाजरकोट,२१ जेठ । जाजरकोटको जुनिचाँदे गाउँपालिकाले आर्थिक बर्ष २०७४÷०७५ मा बिभिन्न बिकास निर्माका कामहरु सम्पन्न गरेको छ । जिल्ल सदरमुकाम खलंगा देखि करिब २२ कोष पश्चिम क्षेत्रमा रहेको जुनिचाँदे गाउँपालिका हाल राज्यको पहुचदेखि टाडा भएकोले हाल स्थानिय सरकाले बिभिन्न काम हरु सम्पन्न गरिएको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसिले जानकारि दिए । जिल्लाको दुर्गम क्षेत्रमा गाउँपालिकाले बिशेष आयोजना गरिएको आयोजनाहरु हाल सम्पन्न भएको अध्यक्ष केसिले जानकारि दिए ।

हाल जुनिचाँदे गाउँपालिकाम सम्पन्न भएका खानेपानि हरुमा हाल सम्पन्न भएको आयोजना बुदबुनि खानेपानि आयोजना जुनिचाँदे ४ गुना बस्ने खानेपानि आयोजना जुनिचाँदे ४ लडेपातल खानेपानि आयोजना जुनिचाँदे ४ कारिगाउँ खानेपानि आयोजना जुनिचाँदे १ तंया खानेपानि आयोजना जुनिचाँदे १ बडकुले खानेपानि आयोजना जुनिचाँदे १ मइप खानेपानि आयोजना जुनिचाँदे ५ सिरुगौरा खानेपानि आयोजना जुनिचाँदे ११ पाल्त खानेपानि आयोजना जुनिचाँदे २ आलि खानेपानि आयोजना जुनिचाँदे २भैरव टोल खानेपानि निर्माण आयोजना जुनिचाँदे २ जोगेना थर्पु खानेपानि निर्माण आयोजना जुनिचाँदे ३ कंइया घुसखोला खानेपानि आयोजना जुनिचाँदे ५ खोलाखोरीया गैरी पोखात खापा आयोजना खानेपानि तर्फ आयोजनाहरु निर्माण गरिएको अध्यक्ष केसिले जानकारि दिए ।

जुनिचाँदे गाउँपालिकाम बर्षेनी बिभिन्न रोग भोगले सयौको संख्याम ज्यान गुमाउनु परेको अवस्थाम हाल दृर्सित खानेपानि पिउन बाट रोखथामको लागि एक वडा एक खानेपानि अभियान सञ्चालन गरिएको अध्यक्ष केसिले जानकारि दिए । त्यस्तै सडक तर्फ जिल्लाको छिमेकि जिल्ला दैलेख बाट सिमा जोडिएको पातिहाल्ना पराले सडक सञ्चालन सामान्य यातायात सेवा सुचारु गरिएको छ ।

नरमरा आदर्श मावि कोर्ताङ्ग सडक खण्ड लामातडा गर्खाको सडक निर्माण आयोजना पातिहाल्ना मजकोट डाडाकोट सडक खण्ड छाना पराले सडक जस्ता आयोजना लाइ जुनिचाँदे गाउँपालिकाले बिशेष गरि सम्पन्न गरिएको समेत अध्यक्ष केसिले जानकारि दिए ।बिगत स्थानिय तह निर्वाचनमा जुनिचाँदे गाउँपालिका बासिहरुको घर घरमा गएर गरिको प्रतिवद्धता अनुसार सबैलाइ अनुकुल्ता पारि गाउँपालिकाले बिशेष आयोजना निमार्ण गरिएको अध्यक्ष केसिले जानकारि दिए ।

करिब एक बर्ष सम्म गाउँपालिकाको प्रशासनिक केन्द्रको बिबाद कायम रहदा गाउँपालिकाम दरबन्दी अनुसार कर्मचारि नहुदा भौगोलिक बिकटता संगै जुनिचाँदे गाउँपालिकाको बिकास निर्माणका काममा आएका बाधा र चुनौति लाइ चिरफार गर्दै हाल जुनिचाँदे गाउँपालिकाले नसोचेको परिणमको काम सम्पन्न गरेको समेत अध्यक्ष केसिले जानकारि दिए ।

त्यस्तै भवन निर्माणको क्षेत्रमा बडकुले समुदायिक भवन निर्माण दृर्गा पुजन प्राबि चार कोठे मावि सिर्पाचौर भवन तिन कोठ ज्योति प्रावि दृर्गा प्रावि उना तिन कोठे भवन खुदिना बालबिकास भवन तिन कोठ आदर्श माबि सभा हल निर्माण सियलसि भवन निर्माण जस्ता भवनहरु निर्माणकार्य सम्पन्न गरिएको अध्यक्ष केसिले जानकारि दिए । जुनिचाँदे गाउँपालिकाम ओजेलमा रहेको मजकोट खोला जलबिधुत आयोजना लाइ काम जुनिचाँदे गाउँपालिकाले हाल सञ्चालनमा ल्याएको छ ।


ताजा समाचार