Loading... आजः मङ्लबार, अशोज ५, २०७८

मानव वेचबिखन तथा ओसारपसार ,धुम्रपान र मद्यापान विरुद्ध जाजरकोट खलंगाम र्यानली प्रर्दशन(फोटो फिचर )

जाजरकोट,८ असार । जजरकोटको सदरमुकाम खलगाम शुत्रबार मानव वेचबिखन तथा ओसारपसार ,धुम्रपान र मद्यापान विरुद्ध र्या ली प्रर्दशन गरिएको छ । नेपाल सरकार  गृहमन्त्रिको गृह प्रशासन सुधार कार्य योजना २०७४ को  बुँदा नं। ३७ मा उल्लेखित टोल(टोलमा प्रहरी कार्यक्रम अन्तरगत जाजरकोट सदरमुकाम खलंगाम पनि मानव वेचबिखन तथा ओसारपसार ,धुम्रपान र मद्यापान विरुद्ध र्याुली प्रर्दशन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा र मालिका सामुदायिक प्रहरी सेवा केन्द्र जाजरकोटको सहभागितामा उक्त कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरि कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षेक रबिन्द्र बहादुर सिंहले बताए । शुक्रबार प्रहरी निरीक्षक इन्द्रजित सुनारको नेतृत्वमा २५ जना प्रहरी टोलीले टोल(टोलमा प्रहरी अभियान कार्यक्रम नामक र्र्याली गैरीखाली, ठाँटी  बजार र थाप्लेमा अपराध रोकथाम, जनचेतनामुलक कार्यक्रम ९ स्कुल सम्पर्क, बातावरण, हिंसा मानव वेचबिखन तथा ओसारपसार विरुद्ध धुम्रपान र मद्यापान विरुद्ध सामाजिक अपराध, साईवर अपराध, बालबिवाह, छाउपडी, सम्बन्धी र्या ली प्रदशन गरिएको समेत नायव उपरिक्ष्ेक सिंहले बताए ।

जाजरकोट जिल्ला भित्र युवा हरु बरालिएर हिडने धुम्रपान मद्ययपान गर्ने लगाएतका काम हरुमा दैनिक संख्या बढदै गउकोले हाल यो अभियान सदरमुकाम देखि सुरुवात गरिउको बताए । र्याालीमा बाढी पहिरो, आगलागी सम्बन्धि पर्चा, पम्पलेट वितरण, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।


ताजा समाचार