Loading... आजः मङ्लबार, अशोज ५, २०७८

यी हुन् नेकपामा एमालेबाट थपिएका केन्द्रीय सदस्य(नामावलीसहित)


काठमाडौ । विघटित नेकपा एमालेबाट पुर्नगठित नेपाल कम्युनिष्ट पार्टीको आफ्नो भागमा परेका सबै केन्द्रीय सदस्यमा पदपूर्ति गरेको छ । कुल ४ सय ४१ केन्द्रीय सदस्यमा एमालेको भागमा २ सय ४१ परेको थियो ।

एमालेले पोलिटव्यूरो र केन्द्रीय सदस्यलाई नेकपामा स्वत केन्द्रीय सदस्य बनाएको थियो । साविकका पोलिटव्यूरो र केन्द्रीय सदस्य सबैलाई समेट्दा पनि एमालेलाई केन्द्रीय सदस्यमा ४० जना अपुग भएको थियो । अपुग संख्या एमालेले आइतबार टुंग्याएको छ ।

थपिएका केन्द्रीय सदस्यको (नामावलीसहित)

खगराज अधिकारी

गोकुल बाँस्कोटा

महेश बस्नेत

विष्णु रिजाल

नरुलाल चौधरी

डोरमणि पौडेल

तीलकुमार मेन्याङ्बो

राजेन्द्र गौतम

आनन्द पोखरेल

कैलाश ढुंगेल

गुरुप्रसाद बराल

डा. युवराज खतिवडा

बलराम बाँस्कोटा

केशवलाल श्रेष्ठ

रामेश्वर फुयाल

कृष्ण राई

वसन्त मानन्धर

निरज आचार्य

दयालबहादुर शाही

रवीन्द्र अधिकारी (नवलपुर)

विनोद ढकाल

महेश रेग्मी

भानुभक्त जोशी

गौरी ओली

समिम मिया अन्सारी

प्रमोदनारायण यादव

दीलकुमारी पन्त

लीला भण्डारी

अइन्द्रसुन्दर नेम्वाङ

साध्यबहादुर भण्डारी

चन्द्रबहादुर शाही

देवेन्द्र दाहाल

अच्युत मैनाली

देवी ज्ञवाली

रामेश्वर रानामगर

नरेश खरेल


ताजा समाचार