Loading... आजः शुक्रबार, मंसिर १०, २०७८

बाहुनथानामा पशु स्वास्थ्य शिविर संचालन


जाजरकोट । भेरी नगरपालिका २ बाहुनथानामा निसुल्क पशु स्वास्थ्य शिविर संचलन भइरहेको छ । शुक्रवार नगरपालिकाको पशुपन्छी उपशाखाको आयोजनामा शिविर संचालन भइरहेको हो । शिविरमा रेवीज विरुद्धको खोप पनि उपलब्ध रहेको छ ।

किसानहरुले आफ्ना पशुवस्तुहरुको उपचार गराइरहेका पशुपंछी उपशाखाकी बसन्ती नेपालीले जानकारी दिइन ।

किसानहरुलाई आफ्ना घरमा पालेका गाई, भैसी, भेडा, बाख्रा, कुकुर लगायतका सबै शिविरमा ल्याई उपचार गराउन डा.ऋषी साप्कोटाले आग्रह गरेका छन् । शुक्रवार बिहान ८ बजे देखी बेलुका ४ बजे सम्म शिविर संचालन हुने छ ।


ताजा समाचार