Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

तपाईको अाज

वि.सं. २०७५ साल वैशाख २९ गते। शनिबार। इश्वी सन् २०१८ मे १२ तारिख।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
विचार गरेर निर्णय लिनु उचित होला । गरेको काममा ढिलासुस्ती हुनेछ । पारिवारिक समस्या आइपर्ला । खर्चिलो यात्रा रहला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आकस्मिक धन लाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
स्वादिष्ट भोजन पाईनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
कार्यहरू अधुरै रहला । प्रेममा मनमुटाव आउला । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
रमणीय र सुखद यात्राको योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तिर्थाटनको योगछ ।


ताजा समाचार