Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

मेडिकल सिन्डिकेट नतोडे शसक्त प्रतिरोध : युवा चिकित्सक संघ

काठमाण्डाै । स्नातकोत्तर तह भर्ना हुन गएका चिकित्सकहरुलाई सरकारले तोकेको मुल्यमा भर्ना लिन अस्विकार गरिएको घटनाप्रति युवा चिकित्सक संघले गम्भिर आपत्ति जनाएको छ |

संयोजक डा. राम थापाद्वारा हस्ताक्षरित विज्ञप्ति भनिएको छ, “केहि निजि मेडिकल कलेजले सरकारले तोकेको शुल्कमा भर्ना नलिनु विधिको शासनको उल्लंघन हो |विधिको शासन उलंघन गर्ने कलेजहरुलाई तत्काल कारवाहि गरी मेडिकल शिक्षा तथा सेवाको क्षेत्रमा विधि र प्रक्रिया स्थापित गराउन सम्बन्धित सबै निकायलाई अनुरोध गर्दछौ |

” मेडिकल सिन्डिकेट तत्काल खारेज नगरे शसक्त प्रतिरोधमा उत्रन बाध्य हुने पनि युवा चिकित्सक संघले बताएको छ |


ताजा समाचार