Loading... आजः शुक्रबार, माघ १४, २०७८

सुभेन्दु पाण्डेकाे कप्तानीमा मध्य पश्चिम क्रिकेट क्लबले कर्णाली प्रिमियर लिग खेल्ने

जाजरकाेट । देश नम्बर ६ को राजधानी सुर्खेतमा हुने कर्णाली प्रिमियर लिग टि-२० प्रतियोगितामा मध्य पश्चिम क्रिकेट क्लब काेहलपुरले सहभागीता जनाउने भएकाे छ ।

देशभरका १० राष्ट्रिय क्लबहरुकाे सहभागीता हुने प्रतियाेगितामा सुभेन्दु पाण्डेकाे कप्तानीमा मध्य पश्चिम क्रिकेट क्लबले खेल्न लागेकाे हाे ।

अन्य खेलाडीमा अमर सिह राैटेला, शिद्धान्त राज शाहि, प्रनित थापा मगर, प्रजाेल शाहि, सुनिल सुनार, अजय सहानी, भरत थापा, अाकाश विष्ट, भिम धमला, मनाेज सुनार, राजविर सिह, अभिनास बाेहरा, अमित श्रेष्ठ रहेका छन् ।


ताजा समाचार