Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

जाजरकोटकाे दुर्गम बस्तिमा सडक निर्माण चुनावी प्रतिबद्धता पूरा गर्दै अध्यक्ष :केसी

जाजरकोट,२६बैशाख । जाजरकोटकाे जुनिचाँदे गाउँपालिका वडा न ४ मा पहिलोपटक सडक सञ्जाल जाेडिदा स्थानीयवासी  ह्रसिद भएका छन । ३ पैदल यात्रा गरेर जिल्ला सदरमुकाम खलंगा जानू पर्ने बाध्यता रहेको उक्त गाउँमा पहिलोपटक सडक सञ्जाल जाेडिदा ह्ररसिद भएका हुन । पहिले भेडा बाख्रा लिएर गाउँमा नुन चामल ढुवानि गर्नेे ठाउँमा हाल पहिलोपटक सडक सञ्चालन भए पछि अाफुहरुलाई समान ढुवानीमा सहज भएको  स्थथानीयबासिहरुले जानकारी दिए ।


जाजरकोटकाे जुनिचाँदे गाउँपालिका वडा न ४ मा पहिलोपटक सडक सञ्जाल जाेडिदा स्थानीयवासी  ह्रसिद भएका छन । ३ पैदल यात्रा गरेर जिल्ला सदरमुकाम खलंगा जानू पर्ने बाध्यता रहेको उक्त गाउँमा पहिलोपटक सडक सञ्जाल जाेडिदा ह्ररसिद भएका हुन ।

पहिले भेडा बाख्रा लिएर गाउँमा नुन चामल ढुवानि गर्नेे ठाउँमा हाल पहिलोपटक सडक सञ्चालन भए पछि अाफुहरुलाई समान ढुवानीमा सहज भएको स्थथानीयबासिहरुले जानकारी दिए ।  जुनिचाँदे गाउँपालिका काे अार्थिक सहयोगमा हाल नरमरा अादर्श माबि काेर्ताङ सडक खण्डकाे करिब ४५% काम सम्पन्न भएको जुनिचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिभा अाचार्य बस्नेतले जानकारी दिइन ।

हाल कामकाज भईरहेकाे छ । उता गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले जिल्लाकाे सबैभन्दा पछाडि परेको जुनिचाँदे गाउँपालिका भित्र प्रत्येक वडाहरुमा सडकको ट्रयाक खाेल्ने काम जारिरहेकाे बताए । जुनिचाँदे गाउँपालिकाकाे जुनि बस्ती सम्मको लागि लक्षित गरि उक्त सडक खण्डलाई हाल गाउँपालिकाले प्रथामिक्ताम राखि दिन रात काम अगाडि बढाई रहेको समेत अध्यक्ष केसीले जानकारी दिए ।

अाफु गत बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा जुनिचाँदे गाउँपालिकाका सबै वडाहरुमा सडकहरु पुर्याउने जिल्ला बाहिर सहजै अावत जावत गर्न सक्ने बाताबरण निर्माण गर्ने जन्ता सग गरेको प्रतिबद्धता पूरा गरेकाे अध्यक्ष केसीले जानकारी दिए ।

हाल उक्त सडक खण्डमा काम जारी रहेको र अावश्यक्ता अनुसार जेसिबि सञ्चालनका लागि तेल उद्याराे लिएर भए पनि लक्ष्य अनुसार काम सम्पन्न गर्ने उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर खड्काले जानकारी दिए ।


ताजा समाचार