Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

जाजरकाेट प्रिमियर लिगका लागी अक्सनद्धारा खेलाडी छनाेट, काे काे परे हेर्नुहाेस् ।

जाजरकाेट । आगामी जेठ १४ देखि जाजरकाेटमा हुने जाजरकाेट प्रिमियर लिगको अक्सन शनिबार सकिएको छ।

लिगमा सहभागी हुने ४ टिमले अक्सन मार्फत कुल ४८ खेलाडी खरिद गरेका छन्। कुल ५६ जनाले आवेदन दिएका थिए।

खेलाडीलाई ३ वटा श्रेणीमा छुट्याएर अक्सन गरिएको थियो। ४ टिमले खरीद गरेका खेलाडीकाे नाम यस प्रकार छ ।

काजीबारा लाएन : अनिस कार्की (कप्तान), साैगात कार्की,  कुशल कार्की,  जगत द्धाेज शाही,  सन्जिप श्रेष्ठ,  पुरन सिह,  रितिक जग शाह,  अाराेग्य जग शाह,  अाधार जग शाह,  प्रकाश विसि,  अभिस्यक भण्डारी,  इसक पुन,  कमल शाही,  सुजन कार्की

याेङ गन्स : भक्त शाह (कप्तान), युनिस सिह,  लाेकेन्द्र चन्द,  विशाल शाही,  सुरज जग शाह,  सन्दिप बिक्रम शाह,  बिबस बिक्रम शाह,  विनाेद शाही,  कुन्दन शाह,  इन्द्र केसी,  निरन भण्डारी,   जिवन खड्का,  अाषिश भण्डारी,  अभिश्यक केसी

नेवार वारीयर्स : जिवन शाहि (कप्तान), प्रणाम भडेल, सविन पन्त, देशान्तर बस्नेत, मिन कृष्ण शाह, राजु भडेल, विपिन भडेल, प्रनिल चन्द, राेसन खड्का, बसन्त भण्डारी, प्रजाेल शाह, मनाेज केसी, कैलाश शाह, हिमाल सिह विक

राेयल दरबार : मविन जग शाह (कप्तान), सविन भडेल, माैसम विक, अमिन विक, विश्व जग शाह, सुमन विक्रम शाह, विरेन्द्र शाहि, अाषिश जग शाह, निराजन बिक्रम शाही, कृष्ण सिह, शुभास चन्द्र अभिकारी, शक्ति बुढा, प्रवल बिक्रम शाह, शाेमराज सिह

जाजरकाेटको क्रिकेट विकासका लागि आयोजना गर्न लागिएको प्रतियोगितामा राष्ट्रिय खेल खेलिसकेका खेलाडीहरुकाे पनि सहभागीता हुने र यस जिल्लाका क्रिकेट खेलाडीमा सिक्ने अबसर प्राप्त हुने आयोजक तथा जाजरकाेट युथ क्लबका अध्यक्ष अनिस कार्कीले बताए ।


ताजा समाचार