Loading... आजः शुक्रबार, अशोज १, २०७८

बिकास निर्माणका कार्यलाइ टेवा पुर्याउन बहुक्ष्ोत्रीय भ्रमणको आयोजना गरिएको अध्यक्ष केसीको भनाइ

जाजरकोट ,१५ बैशाख । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले गाउँपालिकामा हुने बिकास निर्माणका कामलाइ थप टेवा पुर्याउनको लागि भ्रमणको आयोजना गरिएको बताएका छन । जिल्लाको जुनिचाँदे गाउँपालिका हाल शिक्षा स्वास्थ्य कृर्षि क्षेत्रमा पछाडि परेकोले उक्त क्षेत्रमा हरेक बिकास निर्माणको लागि गाउँ सभाले बहुक्ष्ोत्रीय भ्रमणकाे लागि गत बर्ष २ लाख ५० हजार बजेट बिनियोजित गरीको अध्यक्ष केसीले बताए ।

थाेरै बजेट बाट धेरै उपलब्धी प्राप्त गर्ने उदेश्य ले गाउँ कार्य पालिकाकाे निर्णय बाट भ्रमणकाे अायाेजना गरिएकाे हाे । भ्रमण बाट कुनै नयाँ कुराकाे अध्यन गर्नु गल्ती नभयर सबैकाे दाहित्व भएकाे अध्यक्ष केसीले बताए ।

भ्रमण बाट बिशेष गरि स्वास्थ्य शिक्षा  केन्द्रित रहेर अवलाेक भ्रमण अनुसार गाउँ पालिकाम कार्यन्वयन गर्ने अध्यक्ष केसीले प्रतिबद्धता समेत ब्यत्त गरेका छन ।  गाउँपालिकाका गाउँ कार्यपालिकाका समपुर्ण टिम भ्रमणमा निशकेकाे  नयाँ कुरा सिक्न आएका छौ जुन कुरा जुनिचाँदे गाउँपालिकामा लागू गर्छाै अनावश्यक हल्लाको चिरफार गरेर आगामी गाउँपालिकाम अध्यन अनुसन्दान बाट नयाँ मोडमा पुर्याउने समेत जानकारि दिए ।


ताजा समाचार