Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

हावाहुरीले छाना उडाए पछि प्रशुती सेवा बन्द

जाजरकोट ,१४बैशाख । जाजरकोटकाे जुनिचाँदे गाउँपालिका वडा न ११ काेर्ताङ स्वास्थ्य चाैखिकाे प्रशुुुती सेवा बन्द भएको छ । बैशाख ९ गते साझ अाएकाे हावाहुरिले भवनको छाना उडाए पछि उक्त सेवा बन्द भएको हाे ।अहिले कुनै पनि निकायले भवनको छाना छाउन ब्यवस्था नगर्दा हाल सुत्केरी खुला अाकाशमा प्रशुती गराउन बाध्यता रहेको काेर्ताङ स्वास्थ्य चाैखिका ईनचारज अशोक यादबले जानकारी दिए । प्रस्तुति गृहकाे सरजनि मुचुल्का ईलाका प्रहरी कार्यालय पञ्चालाले लिएको हाल सम्म कुनै पनि सुनुवाइ नभए ईन्चार्ज यादवकाे भनाइ रहेको छ।

उता जुनिचाँदे गाउपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले उक्त बिषय सम्बन्धि कुनै पनि कागजात अाफु समक्ष नअाएकाेले अायकाे खण्डमा तत्काल गाउँ सभाबाट अगाडि बढ्ने अध्यक्ष केसीले बताए । कुनै पनि सुत्केरी लाई खुला अाकासमा प्रस्तुति गराउन नपर्ने केही नलागे त्रिपाल हालेर भए पनि जनतालाई सेवा दिन गाउँपालिका पछि नहट्ने अध्यक्ष केसीले जानकारी दिए ।


ताजा समाचार