Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीकाे संयाेजकमा उपाध्याय ।

सुर्खेत ,१२ बैशाख । अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी यूनियन क्रान्तिकारीको कर्णाली प्रदेशको संयोजकमा देवीचन्द्र उपाध्याय चयन भएका छन् । हालै सम्पन्न अखिल क्रान्तिकारीको केन्द्रिय कार्यालयको बैठकले उपाध्यायलाई संयाेजककाे जिम्वेवारी दिने निर्णय गरेको हो ।

बैठकले कर्णाली प्रदेशको सह-संयोजकमा योगेन्द्र बुढा, सुन्दर शर्मा र गणेशमान सिंहलाई जिम्वेवारी दिएको छ । बैठकले केन्द्रिय सदस्य मनोनयन, प्रदेश संयोजक, सह-संयोजक विश्वबिद्यालय कमिटिको पनि बिस्तार गरेको छ ।

कर्णाली प्रदेशको संयोजकको जिम्वेवारी पाएका उपाध्याय मध्यपश्चि विश्व विद्यालयका तेश्रो सेमेस्टारका बिद्यार्थी हुन् । सरल स्वभावका उपाध्याय बिद्यार्थीका पृय नेता पनि हुन् । रास्टिय सम्मेलनमा चुनाब लड्ने मानसिकता बनायका उपाध्य खेम ब .सिंह महासचिब लड्ने भए पछि ब्याग भएका थिए ।


ताजा समाचार