Loading... आजः शुक्रबार, अशोज १, २०७८

जुनिचाँदेमा शैक्षिक गुणस्तर सुधारकाे लागि बिद्यालय मर्ज गरिदै

जाजरकोट ,११बैशाख । जाजरकोटकाे जुनिचाँदे गाउँपालिका भित्र रहेका ५९ वटा बिद्यालय मर्ज गरिने भएको छ । जुनिचाँदे गाउँपालिकाम बिकाश निर्माणका लागि बिनियाेजित गरिएको बजेट शिक्षकलाई तलब दिने भएकोले बिकास निर्माणका काममा बाधाा भएको ले उक्त काम गर्न लागिएको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले बताए ।

अागामि दिनमा गाउँपालिकाम बिद्यालय मर्ज समिति निर्माण गरि बिशेष गाउँसभा बाट पारित गरि काम अगाडि बढाईने अध्यक्ष केसी कता क्रमस वडा न १ देखि ११ वडा सम्मका सबै बिद्यालयहरु बिद्यालय बाहिर रहेका बिद्यालय लाई मर्ज गर्ने अध्यक्ष केसीकाे भनाइ छ ।

दैनिक बिद्यार्थी लाई अावत जावन गर्न कठिनाइ नहुने गरि बिद्यालय मर्ज प्रक्रिया अगाडि बढाईने अध्यक्ष केसीकाे भनाइ रहेको छ । बिद्यालयमा बिद्यार्थी धेरै भए शिक्षकलाई पठनपाठनमा ईक्षा शक्ति र जारगरका साथ पठनपाठन गराउने भएकोले उक्त कार्य गरिने अध्यक्ष केसीले जानकारी दिए।

बिद्यार्थी हरुलाई अावत जावतमा कठिनाइ नगराउने उद्देश्यले कतिपय बिद्यालय बालबिकास कायम राखिने समेत अध्यक्ष केसीकाे भनाइ रहेको छ।

 


ताजा समाचार