Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा चालु आर्थिक वर्ष २०७४ /०७५ का लागि निति तथा कार्यक्रमको सार्वजानिक गर्ने भएको हो ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्य सूची रहेको जानकारी दिएका हुन् ।

मन्त्रिपरिषदबाट स्वीकृत सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ । शनिबारको मन्त्रिपरिषदको बैठकबाट सरकारको नीति तथा कार्यक्रम स्वीकृत भएको थियोे ।


ताजा समाचार