Loading... आजः बुधबार, कार्तिक १२, २०७७

गाउँमानै निशुल्क अप्रेसन सेवा पाउँदा स्थानीय खुसि

जाजरकोट,७ बैैैशाख। जाजरकोटकाे बारेकोट गाउँपालिकाका स्थानीय बासिहरु गाउँमानै अप्रेसन तथा चेकजाँच सेवा पाए पछि हर्सित भएका छन । गाउँपालिकाकाे बिशेष पहलमा अायाेजना गरिएको अाखा कान सिभिरले अन्दकार संसार लाई पूर्ण संसार देख्ने अवसर दिएको स्थानीयहरुकाे भनाइ रहेको छ।

निशुल्क अाँखा कान सम्बन्धि सिभिरमा ५५ जनाकाे अाखाकाे अप्रेसन र ७ सय १३ जनाको सामान्य चेकजाँच गरिएको छ। पहाडी क्षेत्र बिकास अभियान जाजरकोट काे अायाेजना तथा बारेकोट गाउँपालिकाकाे अार्थिक सहयोगमा ३ दिन सम्म सञ्चालन गरिएको नेपाल रेडक्रस साेसाईटि जिल्ला शाखा जाजरकोटका अाखा राेग डाक्टर प्रदिप जंग शाहले जानकारी दिए ।

शाहका अनुसार अाखा अस्पताल सुर्खेत र कान सम्बन्धि नेपालगन्ज देखि बिशेष प्राबिधिक हरुकाे सहयोगमा हाल उपचार गरिएको शाहीले बताए । उता बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले जाजरकोट जिल्लाकाे दृगम बस्ती बारेकोट बाट सदरमुकाम अाउन भाैगाेलीक बिकटता भएकाेले गाउँमानै सिभिरकाे अायाेजना गरेको जानकारी दिए ।

अार्थिक अभावले हाल सम्म बारेकोटि जन्ता अन्दकार भयर बस्न बाध्यता लाई मध्य नजर गरि सिभिरकाे अायाेजना गरिएको अध्यक्ष शाहले बताए ।


ताजा समाचार