Loading... आजः शनिबार, कार्तिक ८, २०७७

अनेरास्ववियुको पहलमा शाहलाई निशुल्क शिक्षा हासिलकाे पहल

जाजरकोट ६ बैशाख । जाजरकोटकाे भेरी नगरपालिका वडा न ३ कि छात्रा जेेेेनिशा शाह लाई अनेरास्ववियुका  उपत्यका ईन्चार्ज तथा युवा संघ नेपाल जाजरकोट अध्यक्ष नारायण घर्तीकाेे पहलमा काठमाडौं काे बसन्त क्याभास स्कुल सामाखुसी, मा भर्ना गरिएको छ।

अध्यक्ष घर्तीले  जेहन्दार तथा बिद्यालय बाहिर रहेकाा बिद्यार्थी हुरलाई    बिद्यार्थी भर्ना अभियान अन्तर्गत बसन्त क्याभास स्कुल सामाखुसी, काठमाडौले पुर्ण रूपमा निशुल्क पढाउने गरि स्कुलका प्रध्यान ध्यापक भिम बहादुर मल्लकाे जिम्मा  लगाएका छन ।

हाल जाजरकोट जिल्ला भित्र बिद्यालयकाे पहुँच भन्दा बाहिर रहेेका बिद्यार्थीहरु लाई थप पहल गर्ने घर्तीकाे भनाइ छ।


ताजा समाचार