Loading... आजः बुधबार, अशोज ६, २०७८

सौरभ खनालको अर्धसतक र भीम सार्कीको आक्रमक पारीमा रोल्पा गारील्लाजको १७२ रन

कोहलपुर । सौरभ खनालको अर्धसतक र भीम सार्कीको आक्रमक पारीको मदतले रोल्पा गारील्लाजले बाँके ब्लास्टरलाई १ सय ७३ को टार्गेट दिएको छ ।

कोहलपुरमा जारी नेपालगञ्ज कप क्रिकेटको आजको दोस्रो खेलमा टस जितेर पहीला ब्याटिङ गरेको रोल्पाले निर्धारीत २० ओभरको खेलमा १७२ रन बनाएको हो ।

केहीबेरमा दोस्रो इनिङ शुरु हुदैछ ।


ताजा समाचार