डिपिएल (DPL) मा उत्कृष्ट खेलाडीहरुको सूची
धनगढी । धनगढीमा सम्पन्न डिपिएल (DPL) मा धेरै रन बनाउनेमा नेपाली खेलाडी अग्र स्थानमा छन् भने धेरै विकेट लिनेमा नेपाली र विदेशी खेलाडी दुवै छन् । हेरौ धेरै रन बनाउने र धेरै विकेट लिने खेलाडीहरुको सुची ।
धेरै रन बनाउने खेलाडीको सूची (उत्कृष्ठ १०)
१. ज्ञानेन्द्र मल्ल(नेपाल): ८ खेलमा २४८ रन २.अमित श्रेष्ठ (नेपाल) : ८ खेल २४२ रन ३. शुनिल धमला(नेपाल) : ७ खेल २२९ रन ४. राेहन मुस्तफा(युएई) : ६ खेल १९८ रन ५.बाबर हायात(हङकङ) :५ खेलमा १८६ रन ६. पुनित मेहरा(भारत) :६ खेल १७८ रन ७. प्रदीप एेरी (नेपाल): ५ खेलमा १५६ रन ८. सुवाेत भाती(भारत) : ७ खेलमा ११६ रन ९. नरेश बुढाएर(नेपाल) : ८ खेल ११६ रन १०. सनि पट्टेल(भारत) :८ खेल ११३ रन
धेरै विकेट लिने खेलाडीको सूची (उत्कृष्ठ १०)
१. ललित सिह भण्डारी(नेपाल) : ७ खेलमा १४ विकेट २. सनि पट्टेल(भारत) : ८ खेलमा १३ विकेट ३. रसिद खान(नेपाल) : ८ खेलमा ११ विकेट ४. सुभाकर उराे(नेपाल) : ५ खेलमा १० विकेट ५. कमल सिह एेरी (नेपाल) : ५ खेलमा ९ विकेट ६. राेहन मुस्तफा(युएई) : ६ खेलमा ९ विकेट ७. सुवाेत भाती(भारत) :७ खेलमा ८ विकेट ८.साहव अालम(नेपाल) : ८ खेलमा ८ विकेट ९. पारस खड्का (नेपाल) : ५ खेलमा ७ विकेट १०. सम्साद शेख (नेपाल) : ७ खेलमा ७ विकेट