Loading... आजः बिहिबार, भदौ ३१, २०७८

उद्योग बाणिज्य संग जाजरकोटका अध्यक्ष खत्रीकाे गजल

म चुपचाप बसिरहे आज उनको , पालो थियो
आशु रोकिएनन धाउ अल्ली , आलो थीयो

उनि कुसस्कारी हरुको बादल मा मरॉडीदै थिए
लाग्छ त्यहा बिभेद कारीहरुको ,जालो थियो

आकाश तारा र ऑखा मा ऑशु टिल टिल गर्थे
त्यहॉ उनको बोली र त्यो , रात कालो थियो

सपनाहरु त रितीदै थिए मनहरु थियनन त्यहॉ
थियो त केबल आशु , पुछ्ने टालो थियो

आसाहरु ओझेल परे जिबन आसु संगै बगाएर हिडे
फ्यॉकी दिए रुमाल , त्यो अब खॉलो थियो

म चुपचाप बसिरहे आज उनको , पालो थियो
आशु रोकिएनन धाउ अल्ली , आलो थीयो
कर्ण खत्री जाजरकोट


ताजा समाचार