Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

पत्रकार केसीकाे बन मन्त्री बस्नेतलाइ तीन सुझाव

जाजरकाेट २६ चैत । नेपाल पत्रकार महासंग जाजरकाेटका प‌‌ृर्व अध्यक्ष जनक केसीले  बन तथा बाताबरण मन्त्री शक्तीबहादुर बस्नेतलाइ भेटेर तीन सुझाव  दिएका छन । साेमबार मन्त्री बस्नेतकाे कार्यकक्षमा भेटी केसीले अागामि जाजरकाेट जिल्ला समृद्धिकाे लागि

१. जाजरकोट खनिज,बिधुत उत्पादन,बिस्वमै दुर्लभ जन्तुहरुको बासस्थान,र जडिबुटीका लागि नेपालको धनी जिल्ला हो भनेर प्रमानित गराउनुहोस,

२. जाजरकोटका युबाहरुको रोजगारी समस्याको समाधान गर्न राजनैतिक हिसावले निरपेक्ष बन्नुहोस

३. जनताले अनुभुती गर्ने गरि बिकाशको गति गुणस्तरीय र तिब्र पार्ने गतिलो काम गर्नुहोस । लगाएतका सुझाव दिएका थिए ।


ताजा समाचार