Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

छेडागाडका लाल बहादुरले बनाए काठबाट टर्च ( फोटो फीचर )

जाजरकाेट २३ चैत । जाजरकाेटकाे छेडागाड नगरपालिका वडा न १० का स्थानिय लाल बहादुर कामिले काठकाे टर्च निमार्ण गरेका छन । बाल्य काल देखि गरिबिकाे चपेटाम परेका लाल बहादुर कामिले अाफनाे खुबिले हाल काठ बाट टर्च लाइट निमार्ण गरेका हुन । बाल्य अवस्थाम पढने समयमा घर परिवारकाे  दैनिक छाक टार्नकाे लागि काला पहाड गएकाे हाल अाफुम भएकाे सिपले काठ बाट टर्च निमार्ण गरेकाे लाल बहादुर कामिले बताए । हाल एक घण्टाम १ अाेटा टर्च लाइट निमार्ण गर्ने बताए । टर्च लाइट निमार्ण गर्दा बिग्रेका माेवाइल फाेनकाे ब्याट्रि फलाकाे तार काठ साेलार सुइच बट तार बाट घरमा बसेर दैनिक काठकाे चर्ट उत्पादन गर्दै अाएका छन । हेर्नुस फाेटाेमा


ताजा समाचार