Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

आफ्नै काकाले गरे दुई नाबालकको हत्या


रोल्पा । त्रिबेणी गाउँपालिका– २ डाफ्ला रोल्पामा आफ्नै काकाले दुई नाबालकको हत्या गरेका छन् ।

डाफ्ला निवासी गणेश विकका ६ वर्षीया छोरा प्रेम विक र ३ वर्षीया छोरी बशन्ती विकको आफ्नै काका नातापर्ने खड्क बहादुर विकले सोमबार हत्या गरेको प्रहरीले जनाएकोे छ ।

हत्या गरी फरार भनिएका खड्क बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक सुर्दशन पन्थीले जानकारी दिए । केही दिन अघि खड्कबहादुर र मृतक बालबालिकाका बुवा गणेशका बिचमा झगडा भएको बताइएको छ ।


ताजा समाचार