Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

फेरि स्थगित भयो अस्थायी शिक्षकको परीक्षा


काठमाडौं ।
आगामी चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । शिक्षक सेवा आयोगले शुक्रबार एक सूचना प्रकाशित जारी गर्दै परीक्षा स्थागित भएको जनाएको हो ।

अब परीक्षा कहिले हुन्छ भन्ने खुलाइएको छैन ।

आजै स्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै प्रमुख विद्यार्थी संगठनहरुले देशभरका क्याम्पस अगाडि प्रदर्शन र चक्काजाम गरेका थिए ।


ताजा समाचार