Loading... आजः सोमवार, कार्तिक १०, २०७७

तपाईको आजको राशिफल

आज मिति २०७४ साल  चैत्र १७ गते शनिबार । इश्वी संवत सन् २०१७ मार्च ३१ तारिख । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष
ब्यापारमा लाम मिल्नेछ । स्वास्थयमा ध्यान दिनुहोला । अभिभावकको साथ सहयोगले महत्वपूर्ण काम बन्नेछ । धर्मकर्ममा रुची जाग्नेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ ।

वृष
नजिकको ब्यक्तिबाट धोका पाइएला । रोकिएका कामहरु सजिलै बन्नेछन् । राजनीतिक काममा बाधा आउला । आँटेकोे र ताकेको कार्य पुरा होला । शुभ समाचार सुन्न पाइएला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मिथुन
आफन्तको सहयोगले मन प्रफुल्ल होला । दाम्पत्य जिवन सुमधुर बन्ला । पार्टी तथा सेमिनारमा सहभागी भईएला । मनमा निरासा र शरीरमा आलस्य आउला । कार्यमा अवरोध आउनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।

कर्कट
नयाँ कामको थालनी हुनेछ । व्यापार व्यवसायबाट मनग्य आम्दानी हुनेछ । साथीभाइको सहयोगले प्रशस्त काम बन्नेछन् । सामाजिक कार्यमा सहभागी हुने योग छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ ।

सिंह
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । तपाईप्रति मानिसहरु आकर्षित हुनेछन् । धन आर्जन हुने योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । भाग्यले साथ दिनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

कन्या
धार्मिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ । कुरा काट्नेहरू प्रसङ्सा गर्नेछन् ।  सामाजिक कार्यमा सरिक भइएला ।परिवारमा सुख सन्तोष छाउनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ ।

तुला
तपाईप्रति मानिसहरु आकर्षित हुनेछन् । धन आर्जन हुने योग छ । पारिवारिक सद्भाव बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शिक्षामा सफलता पाईनेछ ।

मकर
आफन्त र शुभचिन्तकको साथ सहयोगले जोश जाँगर बढेर आउने छ । चिताएका कुराहरु पुरा हुनेछन् । आजको दिन तपाइको शुभ रहनेछ । अरुको भर पर्दा धोका पाइने, हानि हुने र विश्वास गुम्ने सम्भावनाछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

वृश्चिक
नयाँ कामको अवसर मिल्नेछ ।  तपाइबाट अन्य व्यक्तिहरु प्रभावित बन्नेछन् । जागिरमा बढुवा होला । अरुको मन सहजै जित्न सकिन्छ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्य विग्रिएला ।

धनु
आज आर्थिक उपार्जन धेरै होला । पढाइका लागि विदेश जाने मौका मिल्नेछ । सोचेका कामहरु पुरा हुनेछन् । नयाँ अवसरको सिर्जन होला । बोलीको प्रभाव बढ्ने देखिन्छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ ।

कुम्भ
आफन्तको सहयोगले मन प्रफुल्ल होला । दाम्पत्य जिवन सुमधुर बन्ला । पार्टी तथा सेमिनारमा सहभागी भईएला । मनमा निरासा र शरीरमा आलस्य आउला । कार्यमा अवरोध आउनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।

मीन
स्वास्थ्यमा गडबडी आउन सक्छ । सोचेका कामहरु पुरा हुनेछन् । नयाँ अवसरको सिर्जन होला । यात्राको समय छ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । मनमा हर्ष, उमंग र उत्साहा छाउनेछ ।


ताजा समाचार