Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

म्युजिकल एण्ड लाइभ कन्सर्ट “कल्चर टुर हामिले जित्नु पर्छ”

सरला सुबेदी  
कोहलपुर ।  हामिले जित्नु पर्छ भन्ने नाराको साथ नेपाल गोल्डेन आइडल गायन बिधाको फाईनलमा पर्न सफल पुजन गुरुङ र नृत्य करिश्मा शाहिलाई नम्बर वान बनाउन भोली मिति २०७४/१२/११गते आइतबार ११बजे कोहलपुरको न्युरोडमा केन्द्रिय कलाकारहरुको उपस्थितिमा बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

देशभरी बाट उत्कृष्ट भएर पाचौ स्थानमा पर्न सफल बाके जिल्ला बासी पुजन गुरुङ र करिश्मा शाहिलाई हौसला र प्रोत्साहन प्रदान गरि नेपाल गोल्डेन आइडल (न.१) बनाउनको लागी भोलि सास्कृतिक कार्यक्रम राखिएको हो ।


ताजा समाचार