Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

वडा अध्यक्ष जैसी द्धवारा राहत रकम बितरण

जाजरकाेट ९ चैत ।जाजरकोटको छेडागाड नगरपालिका वडा न १ का वडा अध्यक्ष गणेश प्रसाद जैसि द्धवारा राहत रकम बितरण गरिएको छ । २०७३ फाल्गुण २६ गते जाजरकोट सदमुकाम देखि छेडागाड १ खाराको लागि छुटेको भेरीगंगा यातायात ब्यबसाहिक समितिको बस जिल्लाको पासागाड खोलाम भएको दुर्घटनाम ज्यान गुमाएका ३ जना तथा १ जना घाइते लाइ राहत बितरण गरिएको हो ।


भरखरै सम्पन्न नगरको हिउदे अधिबेशन बाट दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरु लाइ राहात रकम बितरण गर्ने भनि बजेट बिनियोजित गरिएको थियो । हाला प्रतिब्यक्ती रु१००००। दश हजारका दरे बितरण गरिएको हो । बिहिवार छेडागाड नगरपालिकाको वडा न १मा एक कार्यक्रमको आयोजना गरि सो रकम मृतकका आफन्त नन्दलाल जैसी श्रीमति जालुका जैसि जिते कामी छोरा बिरबल कामि आईते कामीकी श्रीमती चाउरु कामी को घरपरिवार लाई सो रकम वडाअध्यक्ष जैसी द्धवारा हस्तान्तरण गरिएको थियो । दुर्घटनाम घाईते वुदे कामी लाई पनि रू १००००। दरले बितरण गरिएको छ ।


ताजा समाचार