Loading... आजः शनिबार, अशोज २, २०७८

गाउँपालिकाका अध्यक्ष सिंहले मनोमानी गरेको भन्दै राजनितिक दलकाे बिज्ञप्ति

कालिकाेट ६, चैत । कालीकोटको महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले मनोमानी गरेको भन्दै राजनितिदलले बिज्ञप्ति जारि गरेका छन । गाउँपालिका बाट हुने बिकास  निर्माणका काममा अाफनाे अनुकुल्ता गरेकाे भन्दै नेकपा एमाले र नेकपा माअाेवादि केन्द्रले एक  बिज्ञप्ति जारि गरेका हुन ।

गाउँपालिकाकाे ब्यबस्थापन खर्च अन्तर्गत रु ५० लाख  बिनियाेजित बजेट जनप्रतिनिधि अाफै खरिद गर्न गएकाे  उत्त सामाग्रि खरिद गरिएकाे बिल भरपाइ  सामान नबुझाइ बिषेश गाउँ सभाले समेत माग्दा बुझाउने सर्तमा वडा न ६ का वडा अध्यक्ष रविन्द्र शाहकाे स‌ंयाेजक्ताेमा छानबिन समिति समेत बनेता पनि हाल ७ महिन सम्म पनि उपलब्ध नगराएकाे सार्नजनिक बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

साथै गाउँपालिका बाट कन्सल्टेन्ट हायर गरि रु १० लाख रुपैया अाप्रा नक माबि डिल्लीकाेट लेख गेडा घाेरेटाे बाटाे वडा न ५ लगाएत अन्य याेजना भुत्तानि दिएकाे अाराेप लगाएका छन । लक्षीत बर्ग दलित महिला बालबालिकाहरु लाइ रकम बिनियाेजित नगरि १ कराेड बिभिध ८० लाख म्याचिङ फण्ड राखि मनाेमानित गरेकाे समेत बिज्ञेप्तिमा उल्लेख गरिएकाे छ ।

उत्त कार्यमा संलगनमा रहेका जाेसुकै लाइ  सत्य तथ्य छानबिन गरि कडाभन्दा कडा कार्बाहिकाे माग गरिएकाे छ । राजकता, अनियमितता र मनोमानी गरेको भन्दै नेकपा माओवादी केन्द्रका हर्क बहादुर शाही  सर्पराज सींह   नेकपा एमालेका खडक बहादुर सिंह लगाएतले हस्ताक्षर गरिएकाे  बिज्ञप्ति जारी गर्दै सत्य, तथ्य छानबिनको माग गरीएको छ ।


ताजा समाचार