Loading... आजः बुधबार, कार्तिक ५, २०७७

विद्युत जडान सिफारिसको बिषयमा अनावश्यक हाल्ला नग्रन नगर प्रमुखको निर्देशन

जाजरकाेट ३० फागुन । जाजरकोटको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तीले  अतिक्रमकारीका घरमा  केन्द्रिय विद्युत जडान सिफारिसको बिषय अनावश्यक हाल्ला नगर्न निर्देशन दिएका छन । जाजरकोटका केही सामाजिक सञ्जाल तथा सञ्चार माध्यम हरुले नगरपालिका भित्र  सार्वजनिक जग्गामा अतिक्रमण गरि बसेका वस्तहिरुले लालपुर्जा बिन सिफारिस लिएको भन्ने बिषय हल्ला भएको दावि गरेका छन । नगर प्रमुख घर्तीका अनुसार नगरपालिकाम कायरत कुनै एक जना कर्मचारिले बदमासि गर्नसक्छ । सिङगो नगरपालिकाको नाममा गरेको ब्यजति प्रति आफनो ध्यानर्कषण भएको नगर प्रमुख घर्तीले बताए । काम गर्दा गल्ती हुनछ त्यो काम गर्ने लाइ अनुभब हुनछ गल्ती गर्ने जस्तुसुकै कर्मचारि लाइ कारबाहिको दाहेराम ल्याने समेत नगर प्रमुख घर्तीले बताए । सदरमुकाम भित्र सुकुम्वासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेको वस्तीलाई विना लालपुर्जा नेपाल विद्युत प्राधिकरणको शाखा कार्यालय जाजरकोटलाई विद्युत जडान गरिदिन सिफारिस नगरपालिकाले नदिएको समेत दाबि गरेका छन ।  नगरपालिका बाट आगामी दिनमा हुने बिकास निर्माणका काम प्रति हुने पारदर्शी, भ्रष्टचार शुन्य सहनसिलता भएको र कुनै कमि कमजोरी भए खबदारि गर्नसमेत आग्रह गरे । हाल नगरपालिका बाट हुने सेवा तथा सुबिधाहरु जनताले सहज रूपमा पाइरहेको बताउदै केही ब्यक्तिले आफ्नो स्वार्थ अनुरुप बिरोध गरिरहेको प्रमुख घर्ती भनाइ रहेको छ ।

कार्यकाल सम्हालेको १० महिनामै धेरै काम अगाडि बढिरहेको छ, केहि हुने क्रममा रहेको र सबै प्रक्रिया प्रदेश सभाको ऐन नियम निर्माण पछि बिशेष रुपमा अगाडि बढ्ने प्रमुख घर्तिले बताए । बजारमा केही ब्यक्तिले हल्ला चलाय जस्तो बिन लालपुर्जाको सिफासिन नदिएको  बताउदै उन्ले तेस्को बारेमा नगरमै आएर बुझ्न जनतालाइ आग्रह गरे । ब्यक्तिगत र राजनीतिक स्वार्थबाट प्रेरित केहि निश्चित ब्यक्ति बाहेक नगरबाट हुने विभिन्न बिकास निर्माण देखि अन्य सुधारका काममा जनताको पुर्ण साथ पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग अपेक्षा गरेको प्रमुख घर्तिले बताए । सदरमुकाम खलंगा वजार भित्रसार्वजनिक जग्गा अतिक्रमण गरेर बसेको वस्तीलामा यस भन्दा अगाडि स्थानीय आयोजना मार्फत उक्त बस्तीमा पनि विद्युत जडान गरिएको थियो । केन्द्रिय प्रशारणको नियम अनुसार विना लालपुर्जा विद्युत जडान गर्न नपाइने प्रावधान रहेको छ । जाजरकोटमा अन्यत्र वसोवास भई वजार भित्र प्रमुख स्थानमा सुकुम्वासीको रुपमा आफुखुशी वन क्षेत्र मासेर पक्कि र कच्चि घर वनाएर वस्दै आएका करिव ५० भन्दा वढि घर धुरी रहेका छन् । ति घर धुरी लाइ प्रदेश सरकारको कानु बमोजिम जाहेज माग लाइ सम्भोदन गरिने नगर प्रमुख घर्तीले प्रतिबद्धता ब्यक्त गरे । नगरपालिकका वडा सचिव केदार कार्कीका अनुसार नगरपालिका बाट  भुलवस सिफारिस भएकोमा तत्काल सुकुम्वासीको रुपमा सार्वजनि स्थानमा घर वनाएका घर धुरीलाई सिफारिस दिएको आधारमा रद्ध गरिने प्रक्रिया अगाडि वढाइको बताए  ।

कर्मचारि प्रयाप्त नहुदा हाल जारजकोट सदरमुकाम खलंगा वजारमा केन्द्रिय प्रशारणको विद्युत लाइन जडान दुई महिना अघिदेखि जारी रहेको छ । नेपाल विद्युत प्राधिकरणको शाखा कार्यालय

औपचारीक रुपमा उद्घाटन गर्ने तत्कालिन अवस्थामा उर्जा मन्त्री महेन्द्र वहादुर शाही हुदा जाजरकोट आउने भनिए पनि मौसम प्रतिकुल नहुदा जाजरकोट नआएकोले रोकिएको कार्यालय उदघाटन अझै हुन नसकेको नेपाल बिद्युत प्राधिकरण शाखा कार्यालय जाजरकोटले जनाएको छ । हाल सदमुकाम भित्र कर्मचारि नहुदा  ४ जनालाई दैनिक ज्यालादारीमा लिएर काम गराइ रहेको छ । वजार भित्र करिव २ सय घर धुरीमा लाइन जडानको काम भैरहेको र अझै थप जन शक्ति उपलव्ध भएमा ३ महिना लाग्ने बिद्युत  वितरण केन्द्र जाजरकोटले जनाएको छ । नगर भित्र वसोवास गर्ने लालपुर्जा नभएका घर परिवारलाई नगरपालिकाले विद्युत जडानका लागि नगर सिफारिस पत्र दिएमा सुकुम्वासी भनेर वस्दै आएकाहरु वैध हुने भएकोले पनि स्थानीय सरकार यस्तो गम्भीर कुरामा चुक्न नहुने जाजरकोटका स्थानिय नागरिक हरुको गानासो रहेको छ ।


ताजा समाचार