Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

कप्तान पारस खड्का उत्कृष्ट ११ खेलाडीको सूचीमा

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट खेलमा उत्कृष्ट खेल खेल्ने ११ खेलाडीकाे सूची आइसिसीले तयार गरेकाे छ  ।

११ खेलाडीमा जिम्बावे र हङकङका २–२ खेलाडी परेका छन् भने आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेपाल, युएई, अफगानिस्तान र वेस्ट इन्डिजका १–१ खेलाडी सूचीमा परेका छन् । १० देश सम्मिलित प्रतियाेगितामा नेदरल्यान्ड्सका कुनै पनि खेलाडी अाइसिसिकाे सुचिमा पर्न सकेनन् । ११ मा पर्ने खेलाडीकाे सुची यस प्रकार छ ।

१. विलियम पोटरफिल्ड (आयरल्यान्ड)
२. टोनी उरा (पपुवा न्युगिनी)
३. कोलुम म्याकलियोर्ड (स्कटल्यान्ड)
४. ब्रेन्डन टेलर (जिम्बावे)
५. पारस खड्का (नेपाल)
६. अंशुमान रथ (हङकङ)
७. सिकन्दर राजा (जिम्बाबे)
८. रोहन मुस्ताफा (युएई)
९. मोहम्मद नाबी (अफगानिस्तान)
१०. जासन होल्डर (वेस्ट इन्डिज)
११. इसन खान (हङकङ)


ताजा समाचार