Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरणका क्रममा दुर्घटना

२८ फागुन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलम अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना   विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ । विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी छ ।


ताजा समाचार