त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरणका क्रममा दुर्घटना
२८ फागुन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलम अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।
विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ । विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी छ ।