Loading... आजः शनिबार, मंसिर ११, २०७८

सीबि इन्टरनेशनल कनसल्टेन्सिकाे शाखा कोहलपुरमा

काेहलपुर । सीबि इन्टरनेशनल कनसल्टेन्सिले शनिबारबाट आफ्नो शाखा कोहलपुरमा विस्तार गरेको छ ।

उक्त शाखाको उद्घाटन शाखा म्यानेजर रोहित चन्दका माता पिता डि बी चन्द र देवि चन्दले गर्नुभएको थियो । खासगरी, युएसए, अष्ट्रेलीया जाने विद्यार्थीहरुको संख्या दिनप्रतिदिन वढेकाले त्यहाँ पढ्न जाने विद्यार्थिहरुलाई भाषा सीकाउने, आवश्यक जानकारी दिने, आयल्स कक्षा सन्चालन लगायतका कामको लागि सीबि इन्टरनेशनल कनसल्टेन्सि शाखा बाँकेको कोहलपुरमा पनि विस्तार गरिएको म्यानेजर चन्दले जानकारी दिनुभयो ।


ताजा समाचार