Loading... आजः बुधबार, कार्तिक ५, २०७७

एक पक्षिय प्रयासले मात्रै सडक दुर्घटना कमी हुँदैन’

जाजरकोट, २० फागुन ।
जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले एक पक्षले मात्रै दुर्घटनामा कमि नआउने बताएका छन् ।
शनिबार सडक सुरक्षा कार्यक्रमको उद्घाटन गर्न जाजरकोटको शान्ती चौतारा बसपार्क पुगेका रावलले यस्तो बताएका हुन् । सडक दुर्घटनामा पटक पटक ठुलो जनधनको क्षति भोग्दै आएकोले आगामी दिनमा प्रहरीको मात्रै भर पर्न नहुने बताए ।
जाजरकोटमा अर्कोले के गर्दैछ भनि चिया पसलहरुमा कुरा काटेर घण्टौं समयको बर्बाद गर्नुभन्दा सबै जना लागेर यसको समाधान तिर लाग्न आग्रह गरेका छन । उनले भने, नेपाल प्रहरिको मात्र दृघटना न्युनीकरण गर्ने जिम्मेवारी नभएको ले आम जन्ताले आफनो ज्यानको सुरक्षा गर्न समेत आग्रह गरेका थिए ।


जाजरकोट छिन्चु सडक खण्डमा बर्षेनी ठुला भयानक बज दुर्घटना मा सयौको संख्याम ज्यान गुमाउनमा यात्रु र चालकको पनि लापर्बाहि रहेको समेत प्रमुख रावलले बताए ।
हामि ‘जो जुन ठाँउमा जे काम गर्दैछ त्यहि कामलाई राम्रोसँग गर्न सके समृद्धि टाढा नभएको समेत प्रमुख रावलले बताए ।’सडक सुरक्षा कार्यक्रमले दुर्घटना न्यूनिकरणमा सहयोग गर्ने अपेक्षा राखे ।
यसकासाथै जिल्ला नभइ ६ नं. प्रदेशको समग्र शान्ति सुरक्षामा समेत यो अभियानले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको उनको भनाईरहेको थियो ।


त्यस्तै प्रमुख जिल्ला अधिकारि पुष्पराज शाहीले जाजरकोटमा हरेक याता यातमा यात्रा गर्दा जिल्ला प्रहरि कार्यालय लाइ खबर्दारि गर्न आग्रह गरेका छन । जिल्लाका हरेक व्यक्तिले आफूले गर्न लागेको कामलाई सभ्य रुपमा सम्पन्न गरौं ।
यसैगरी अबको युग परिवर्तनको विकासको भएको बताउँदै अधिकारि शाहीले ‘पुरानो सोच, पुरानो कार्यशैली, पुरानो काम गर्ने तौरतरिका र चिन्तनहरु बदल्न जरुरी रहेको बताए ।’ यातायात क्षेत्र नभइ आफुलाइ अन्या पिडा भएको ठाउमा नागरिकले आफनो भुमिका निर्वाहा पुरा गर्न आग्रमह गरेका थिए ।


त्यस्तै कार्यक्रमा बोल्ने बक्ताहरुले अबको सडक दुर्घटना रोकथामको लागि स्थानिय सरकारले गसिम्भर रुपमा ध्यान दिइअगाडि बढन आग्रह गरेका छन । भने जाजरकोट जिल्ला लगाएत कर्णाली प्रदेशमा ‘सडक सुरक्षा कार्यक्रम’ शनिवार बाट शुरु भएको छ ।
कर्णाली प्रदेशको मान्तरिक मामिला तथा कानून मन्त्रालयले अघि सारेको ‘समृद्धिका लागि सुरक्षा अभियान ’अन्तर्गत मा उल्लेखित प्रदेशमा सवारि दुर्घटनाका कारण मानिस मृत्यू हुने घटनाहरु ११.२० प्रतिशत घटाउनको लागि बुदा न १३ प्रदेशका दशवटै जिल्लाहरुमा शनिबारदेखि सडक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको हो । जिल्ला प्रहरि कार्यालय जाजरकोटका प्रहरि नायब उपरिक्षेक भाबिस रिमालले जानकारि दिए ।
उपरिक्षक रिमालका अनुसार कर्णाली प्रदेशमा अधिकांस मानिसहरुको मृत्यु सवारी दुर्घटनाका कारण


ताजा समाचार