Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

शिवालयमा कृषि खाद्य सुरक्षाद्वारा ब्याग वितरण

 जाजरकोट,१४ फागुन ।
जाजरकोटको शिवालय गाउँपालिकाको राख्मामा सोमवार कृषक समुहलाई ब्याग वितरण गरिएको छ । कृषि खाद्य सुरक्षा कार्यक्रम जाजरकोटको आर्थिक सहयोगमा नवज्योति खाद्य सुरक्षा तथा कृषक पाठ साला लाई ७५ वटा ब्याग वितरण गरिएको हो । जाजरकोटमा बर्षेनि खाद्यको अभाव हुने भएकोले किषानले राखेको बिउ किराले क्षेतिहुने भएकोले बिउ सुक्र्षितको लागि ब्याग बितरण गरिएको कृषि खाद्य कार्यक्रम जाजरकोटले जनाएको छ । साथै उक्त ब्याग प्रयोग गर्दा बिषाधि प्रयोग गर्न नपर्ने ढुक्क संग बिउको सुरक्षा हुनेभएको समुहकि सचिव संगिता पुन नेगिले बताइन । हाल समुहले सामुहिक कृषि तरकारी खेति सञ्चालन गर्दै आएका छन ।


ताजा समाचार