Loading... आजः बुधबार, कार्तिक १२, २०७७

कपडा नलगाई विवाह गर्दा पनि सहभागीले पत्तो नै पाएनन्

एजेन्सी । विश्वमा अनौठो लाग्ने कुराहरु भइरहन्छ जस मध्य कपडा नलगाई विवाह गरेका पनि एक हो । नाङ्गै विवाह गरेको भन्दा अचम्म लाग्ला यो सत्यतथ्यनै रहेका छन्। तर, उनीहरुले कपडा नलगाएर शरीरमा पेन्टिङ गरेका थिए ।


कपडाको डिजाइनमा शरीर पेन्टिङ गरेका ती जोडीले कपडा नलगाएको सहभागीले भने पत्तो नै पाएनन् । बेहुला र बेहुलीले शरीरमा आकर्षक डिजाइनमा पेन्टिङ गरेका थिए ।

केहि कपाडा नलगाइ शरिरभरी पेन्टिङ गरेका तस्विरहरु यस्ता रहेका छन् ।

सम्बन्धित


ताजा समाचार